Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

वंशजको आधारमा नागरिकता

लाग्ने समय

सोही दिन ।

शुल्क

रु १० को टिकट ।

जिम्मेवार कर्मचारी/शाखा मनोज कुमार चन्द - नागरिकता शाखा (कोठा नं - 10)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार नागरिकता प्रमाणपत्र

अनुसूची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फारम ।
आमा र बाबु वा आफ्नो बंशज तर्फका तीन पुस्ता भित्रका नातेदारको नागरिकताका प्रमाणपत्र ।
जन्मदर्ताको प्रमाणपत्र÷शैक्षिक योग्यताको प्रमाणपत्र ।
सनाखतको लागि एकाघरका अभिभावक ।
स्पष्ट मुखाकृति (दुवैकान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति ।
विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ताको प्रमाणपत्र समेत ।

संलग्न कागजातहरु र अभिभावक सहित नागरिकता फाँट (काेठा नं. १०) मा पेश गर्ने ।

2

नागरिकता प्रमाणपत्र नलिदै विवाह भएकी नेपाली महिलाकाे हकमा

लाग्ने समय

सोही दिन ।

शुल्क

रु १० को टिकट ।

जिम्मेवार कर्मचारी/शाखा मनोज कुमार चन्द - नागरिकता शाखा (कोठा नं - 10)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार नागरिकता प्रमाणपत्र


विवाहदर्ताको प्रमाणपत्र ।


पति वा ससुराको नागरिकता प्रमाणपत्र । 


पति, सासु र ससुरा वा जेठाजु वा देवर मध्ये कसैको सनाखत ।


माइती पट्टिको आमा वा बाबु, दाजु वा भाईको नागरिकताको प्रमाणपत्र ।

संलग्न कागजातहरु र सनाखत गर्ने व्यक्ति सहित नागरिकता फाँट (काेठा नं. १०) मा पेश गर्ने ।

3

बसाइसराइकाे हकमा

लाग्ने समय

सोही दिन ।

शुल्क

रु. १० को टिकट ।

जिम्मेवार कर्मचारी/शाखा मनोज कुमार चन्द - नागरिकता शाखा (कोठा नं - 10)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार नागरिकता प्रमाणपत्र


बसाइसराइको प्रमाणपत्र । 


जग्गाधनी प्रमाणप पुर्जा । 


नक्सा पासको प्रमाण पुर्जा ।


पानी, बिजुली, टेलिफोन महशुल कार्ड आदि प्रमाण ।

संलग्न कागजातहरु राखी नागरिकता शाखा (काेठा नं. १०) मा पेश गर्ने ।

4

बैबाहिक अङ्गिकृत नागरिकताको हकमा

लाग्ने समय

प्रकृया पुरा भएपछि ।

शुल्क

रु. १० को टिकट ।

जिम्मेवार कर्मचारी/शाखा मनोज कुमार चन्द - नागरिकता शाखा (कोठा नं - 10)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार नागरिकता प्रमाणपत्र


अनुसूची ७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फारम । 
पतिको नागरिकता प्रमाणपत्र । 
विवाहदर्ताको प्रमाणपत्र ।
आफू जन्मेको मुलुकको नागरिकता त्याग गर्न कारवाही चलाएको प्रमाण÷निस्सा । 
सनाखतको लागि पति ।
भारतीय महिला भए भारतीय भएको निस्सा ।
स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति । 
अन्य मुलुकको भए राहदानी ।

सनाखत गर्ने पति सहित संलग्न कागजातहरु  नागरिकता शाखा (काेठा नं. १०) मा पेश गर्ने ।

5

नागरिकताकाे प्रतिलिपी

लाग्ने समय

सोही दिन ।

शुल्क

रु. १३ को टिकट ।

जिम्मेवार कर्मचारी/शाखा मनोज कुमार चन्द - नागरिकता शाखा (कोठा नं - 10)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार नागरिकता प्रमाणपत्र


सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरी नागरिकता प्रमाणपत्र नम्बर मिति समेत उल्लेख भएको निर्धारित आवेदन फारम । 


स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति । 


हराएको नागरिकताको प्रतिलिपी÷मतदाता परिचय पत्र ।

सम्बन्धित कागजातहरु नागरिकता फाँट (काेठा नं. १०) मा पेश गर्ने ।

6

पतिकाे नामथर समावेश गर्न ।

लाग्ने समय

सोही दिन ।

शुल्क

रु. १३ को टिकट ।

जिम्मेवार कर्मचारी/शाखा मनोज कुमार चन्द - नागरिकता शाखा (कोठा नं - 10)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार नागरिकता प्रमाणपत्र

सक्कलै नागरिकता प्रमाणपत्र । 
विवाहदर्ता प्रमाणपत्र । 
स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित आवेदन फारम । 
सनाखतको लागि पति वा एकाघरको अभिभावक । 
पतिको नागरिकताको प्रमाणपत्र ।

संलग्न कागजातहरु राखी नागरिकता शाखा (काेठा नं. १०) मा पेश गर्ने ।

7

पुनः विवाह गरी हालकाे पतिकाे नामथर र वतन कायम गर्न

लाग्ने समय

सोही दिन ।

शुल्क

रु. १३ को टिकट ।

जिम्मेवार कर्मचारी/शाखा मनोज कुमार चन्द - नागरिकता शाखा (कोठा नं - 10)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार नागरिकता प्रमाणपत्र

हालको पतिको नागरिकताको प्रमाणपत्र । 
विवाहदर्ताको प्रमाणपत्र । 
सम्बन्ध विच्छेद गरेको अदालतको फैसला । 
सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित आवेदन फारम । 
नागरिकता प्रमाणपत्र । 
स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति ।

संलग्न कागजातहरु राखी नागरिकता फाँट (काेठा नं. १०) मा पेश गर्ने ।

8

नाता प्रमाणित

लाग्ने समय

सोही दिन ।

शुल्क

रु. १० को टिकट । 

जिम्मेवार कर्मचारी/शाखा चन्द्र बहादुर राेकाया - प्रसाशन शाखा (कोठा नं - 3)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार प्रशासन शाखा

सम्बन्धित स्थानीय निकायबाट फोटो प्रमाणित गरी पारिवारीक विवरण खुलेको सिफारिस । 
नाता प्रमाणित गरिलिने सबैको नागरिकताको प्रमाणपत्र ।
नाता प्रमाणित गरिलिनेको फोटो २÷२ प्रति । 
मृतकको हकमा मृत्यु दर्ता प्रमाणपत्र ।
विवाहको हकमा विवाह दर्ताका प्रमाणपत्र । पेन्सनवालाको हकमा पेन्सनपट्टा । 
स्थानीय निकायबाट भएको नाता प्रमाणित ।
रितपूर्वकको निवेदन ।

सम्बन्धित कागजातहरु संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।

9

नावालक परिचयपत्र

लाग्ने समय

सोही दिन ।

शुल्क

रू. १० को टिकट ।

जिम्मेवार कर्मचारी/शाखा चन्द्र बहादुर राेकाया - प्रसाशन शाखा (कोठा नं - 3)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार प्रशासन शाखा

सम्बन्धित स्थानीय निकायबाट फाेटाे समेत प्रमाणित गरेकाे निर्धारित फारम ।
फाेटाे समेत प्रमाणित गरी नाबालक सँग नाता खुल्ने अभिभावककाे नाता प्रमाणित । 
आमा/बाबुकाे नेपाली नागरिकताकाे प्रमाणपत्र । 
जन्मदर्ता प्रमाणपत्र ।

सम्बन्धित कागजातहरू संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।

10

नामथर प्रमाणित

लाग्ने समय

साेही दिन ।

शुल्क

रू. १० काे टिकट ।

जिम्मेवार कर्मचारी/शाखा चन्द्र बहादुर राेकाया - प्रसाशन शाखा (कोठा नं - 3)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार प्रशासन शाखा

सम्बन्धित स्थानीय निकायबाट फाेटाे प्रमाणित गरेकाे सिफारिस । (रू. १० काे टिकट सहित)
सम्बन्धित वडाकाे सर्जमिन मुचुल्का । 
नागरिकताकाे प्रमाणपत्र ।
पेन्सनपट्टा वा शैक्षिक प्रमाणपत्र वा अन्य सम्बन्धित प्रमाणपत्र । 
स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएकाे स्तरीय फाेटाे २ प्रति । 
रितपूर्वककाे निवेदन ।

सम्बन्धित कागजातहरू संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।

11

पारिवारिक विवरण प्रमाणित

लाग्ने समय

साेही दिन ।

शुल्क

रू. १० काे टिकट ।

जिम्मेवार कर्मचारी/शाखा चन्द्र बहादुर राेकाया - प्रसाशन शाखा (कोठा नं - 3)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार प्रशासन शाखा

रितपुर्वककाे निवेदन । 
स्थानीय निकायकाे सिफारिस । 
पेन्सन पट्टा । 
सम्बन्धित स्थानीय निकायकाे नाता प्रमाणित । 
मृतककाे हकमा मृत्युदर्ता प्रमाणपत्र । 
पारिवारिक सबै सदस्यहरूकाे नागरिकताकाे प्रमाणपत्र ।

सम्बन्धित कागजातहरू संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।

12

अन्य विवरण प्रमाणित

लाग्ने समय

साेही दिन ।

शुल्क

रू. १० काे टिकट ।

जिम्मेवार कर्मचारी/शाखा चन्द्र बहादुर राेकाया - प्रसाशन शाखा (कोठा नं - 3)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार प्रशासन शाखा

रितपुर्वककाे निवेदन । 
सम्बन्धित स्थानीय निकायकाे सिफारिस । 
पेन्सन पट्टा वा सम्बन्धित प्रमाणपत्र । 
सम्बन्धित स्थानीय निकायकाे नाता प्रमाणित । 
मृतककाे हकमा मृत्युदर्ता प्रमाणपत्र । 
पारिवारिका सबै सदस्यहरूकाे नागरिकताकाे प्रमाणपत्र ।

सम्बन्धित कागजातहरू संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।

13

ठाडाे उजुरी

लाग्ने समय

साेही दिन ।

शुल्क

रू. १० काे टिकट ।

जिम्मेवार कर्मचारी/शाखा चन्द्र बहादुर राेकाया - मुद्दा शाखा (कोठा नं - 3)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार मुद्दा फाँट
पिडित व्यक्तिकाे सम्पूर्ण व्यहाेरा खुलाइ भएका आवश्यक प्रमाण सहितकाे निवेदन ।

संलग्न कागजातहरू सहित मुद्दा फाँट (काेठा नं. ७) मा पेश गर्ने ।

14

संस्था दर्ता

लाग्ने समय

प्रहरी प्रतिवेदन र सम्बन्धित निकायबाट जवाफ प्राप्त भएकाे दिन ।

शुल्क

रू. १० काे टिकट ।

रू. १०००।-

जिम्मेवार कर्मचारी/शाखा चन्द्र बहादुर राेकाया - मुद्दा शाखा (कोठा नं - 3)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार मुद्दा फाँट

संस्थाकाे सम्पूर्ण पदाधिकारीहरूले शिर र पुछारमा सहिछाप गरेकाे ताेकिए बमाेजिमकाे विधान ३ प्रति ।
संस्थाकाे सम्पूर्ण पदाधिकारीहरूकाे सहिछाप गरेकाे अनुसूची बमाेजिमकाे निवेदन १ प्रति ।
संस्थाकाे केन्द्रिय कार्यालय रहने सम्बन्धित स्थानीय तहकाे सिफारिस पत्र ।
युवा क्लवहरूकाे हकमा खेलकुद विकास समितिकाे सिफारिस/गै.स.स. महासंघकाे सिफारिस ।
संस्थाका सम्पूर्ण पदाधिकारीकाे नागरिकताकाे प्रतिलिपी ।

सम्बन्धित कागजातहरू संलग्न राखी मुद्दा फाँट (काेठा नं. ७) मा पेश गर्ने ।

15

संस्था नविकरण

लाग्ने समय

साेही दिन ।

शुल्क

रू. ५००।-

जिम्मेवार कर्मचारी/शाखा चन्द्र बहादुर राेकाया - मुद्दा शाखा (कोठा नं - 3)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार मुद्दा फाँट

गत आ.व.काे लेखा परीक्षण प्रतिवेदन ।
गत आ.व.काे कार्य प्रगति प्रतिवेदन र आगामी वर्षकाे कार्यक्रम । 
संस्थाका सम्पूर्ण पदाधिकारीहरूकाे फाेन नम्बर सहितकाे नामावली विवरण ।
संस्थाले आफ्नाे कार्यक्रम संचालन गर्ने स्थानीय तहकाे सिफारिस / संस्थाले जिल्ला भित्रका १ भन्दा बढी स्थानीय तहमा कार्यक्रम संचालन हुने अवस्था रहेमा सबैभन्दा धेरै कार्यक्रम संचालन हुने स्थानीय तहकाे सिफारिस ।
कुनै संस्थाले कुनै वर्ष केही पनि कार्यक्रमहरू संचालन नै नभएकाे अवस्थामा केन्द्रिय कार्यालय रहेकाे स्थानीय तहकाे सिफारिस ।
युवा क्लवकाे हकमा खेलकुद विकास समितिकाे सिफारिस/गै.स.स. महासंघकाे सिफारिस समेत ।
सक्कलै संस्था दर्ता प्रमाणपत्र ।
सम्बन्धित संस्थाकाे निवेदन ।
स्थायी संस्थाकाे निवेदन । 
स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्रकाे प्रतिलिपी ।
करदाता सेवा कार्यालयकाे कर चुक्ता प्रमाणापत्र ।

सम्बन्धित कागजातहरू संलग्न राखी मुद्दा फाँट (काेठा नं. ७) मा पेश गर्ने ।

16

पत्रपत्रिका दर्ता

लाग्ने समय

सूचना विभागकाे पत्र प्राप्त भएपछि ।

प्रक्रिया पूरा भएपछि ।

शुल्क

रू. १० काे टिकट ।

दैनिककाे लागि रू. १०००।-

अर्ध वार्षिककाे लागि रू.  ७५०।- 

साप्ताहिककाे लागि रू. ५००।- 

पाक्षिककाे लागि रू. ३००।- 

मासिक/अन्यकाे लागि रू. २००।-

जिम्मेवार कर्मचारी/शाखा चन्द्र बहादुर राेकाया - प्रसाशन शाखा (कोठा नं - 3)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार प्रशासन शाखा

अनुसूची ४ बमाेजिमकाे निवेदन ।
प्रकाशक तथा सम्पादककाे नागरिकता ।
एस.एल.सी. देखि स्नातक पास गरेकाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र ।
तीन प्रति पासपाेर्ट साइजकाे फाेटाे ।
प्रेस सम्झाैता पत्र ।
प्रहरी प्रतिवेदन ।
सूचना विभागकाे पत्र प्राप्त भएपछि ।

संलग्न कागजातहरू संलग्न राखी प्रशासन फाँट (काेठा नं. ३) मा पेश गर्ने ।

17

छापाखाना दर्ता

लाग्ने समय

प्रक्रिया पूरा भएपछि ।

शुल्क

रू. १० काे टिकट ।

रू. १०००।-

जिम्मेवार कर्मचारी/शाखा चन्द्र बहादुर राेकाया - प्रसाशन शाखा (कोठा नं - 3)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार प्रशासन शाखा

अनुसूची १ बमाेजिमकाे ढाँचामा फाेटाे सहितकाे निवेदन ।
नेपाली नागरिकताकाे प्रमाणपत्रकाे फाेटाेकपी ।
शैक्षिक याेग्यताकाे प्रमाणपत्र एस.एल.सी. देखि माथिकाे ।
प्रहरी प्रतिवेदन प्राप्त भएकाे ।

संलग्न कागजातहरू समावेश गरी प्रशासन फाँट (काेठा नं. ३) मा पेश गर्ने ।

18

हातहतियार इजाजत

लाग्ने समय

प्रक्रिया पुरा भएपछि ।

शुल्क

रू. १० काे टिकट ।

ताेकिए बमाेजिम ।

जिम्मेवार कर्मचारी/शाखा चन्द्र बहादुर राेकाया - प्रसाशन शाखा (कोठा नं - 3)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार प्रशासन शाखा

ताेकिए बमाेजिमकाे ढाँचामा निवेदन (अनुसूची १)
नेपाली नागरिकता प्रमाणपत्रकाे फाेटाेकपी ।
प्रहरी प्रतिवेदन ।
सम्बन्धित चिकित्सकबाट निराेगिताकाे प्रमाणपत्र ।

संलग्न कागजातहरू समावेश गरी प्रशासन फाँट (काेठा नं. ३) मा पेश गर्ने ।

19

हातहतियार नविकरण

लाग्ने समय

प्रक्रिया पुरा भएपछि ।

शुल्क

रू. १० काे टिकट ।

ताेकिए बमाेजिम ।

जिम्मेवार कर्मचारी/शाखा चन्द्र बहादुर राेकाया - प्रसाशन शाखा (कोठा नं - 3)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार प्रशासन शाखा

निवेदन । 
सक्कल इजाजत पत्र ।

सम्बन्धित कागजातहरू समावेश गरी प्रशासन फाँट (काेठा नं. ३) ।

20

शैक्षिक याेग्यताकाे प्रमाणपत्रकाे आधारमा नाम, थर, उमेर संशाेधन

लाग्ने समय

प्रक्रिया पुरा भएपछि ।

शुल्क

रू. १० काे टिकट ।

जिम्मेवार कर्मचारी/शाखा चन्द्र बहादुर राेकाया - प्रसाशन शाखा (कोठा नं - 3)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार प्रशासन शाखा

एस.एल.सी. उत्तीर्ण भएकाे शैक्षिक याेग्यता (मार्कसिट) काे प्रमाणपत्र ।
फाेटाे समेत प्रमाणित गरेकाे सम्बन्धित स्थानीय निकायकाे आवेदन फारम ।
फाेटाे समेत प्रमाणित गरेकाे सम्बन्धित विद्यालयकाे सिफारिस ।
नागरिकताकाे प्रमाणपत्र ।
सम्बन्धित व्यक्तिकाे निवेदन ।
नाेट ः SEE काे नतिजा प्रकाशन भएकाे ६ महिना भित्र निवेदन दिइसक्नुपर्नेछ ।

संलग्न कागजातहरू समावेश गरी प्रशासन फाँट (काेठा नं. ३) मा पेश गर्ने ।

21

राहदानी केन्द्रबाट लिनकाे लागि

लाग्ने समय

प्रक्रिया पुरा भएपछि ।

शुल्क

रू. १० काे टिकट ।

रू. १०,०००।- (राहदानी विभागमा बुझाउनुपर्ने)

जिम्मेवार कर्मचारी/शाखा धन बहादुर खडायत - राहदानी शाखा (कोठा नं - 6)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार राहदानी शाखा

सम्बन्धित व्यक्ति उपस्थित भइ निर्दिष्ट स्थानमा ल्याप्चे र सहीछाप गरेकाे निर्धारित फारम २ प्रति ।
ताेकिए बमाेजिमका साइज र गुणस्तरकाे फाेटाे २ प्रति ।
नागरिकताकाे प्रमाणपत्र ।
नाबालककाे हकमा जन्मदर्ता, नाता प्रमाणित, नाबालक परिचयपत्र, संरक्षक तथा अभिभावककाे निवेदन निर्धारित फारम । (रू. १० काे टिकट सहित)

संलग्न कागजातहरू समावेश गरी राहदानी फाँट (काेठा नं. ६) मा पेश गर्ने ।

22

राहदानी बिग्री, च्यातिइ काम नलाग्ने भएकाे वा हराएकाे

लाग्ने समय

साेही दिन ।

शुल्क

रू. १० काे टिकट

रू. १०,०००।-

जिम्मेवार कर्मचारी/शाखा धन बहादुर खडायत - राहदानी शाखा (कोठा नं - 6)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार राहदानी शाखा

सम्बन्धित व्यक्ति उपस्थित भइ निर्दिष्ट स्थानमा ल्याप्चे र सहिछाप गरेकाे निर्धारित फारम २ प्रति ।
राष्ट्रिय स्तरकाे दैनिक पत्रिकामा सूचना प्रकाशित गरेकाे सूचना सक्कलै प्रति ।
प्रहरीबाट खाेजतलास गरेकाे निस्सा । 
बिग्री च्यातिएकाे/केरमेट भएकाे सक्कलै प्रति ।

सम्बन्धित कागजातहरू संलग्न राखी राहदानी फाँट (काेठा नं. ६) मा पेश गर्ने ।

23

यसै कार्यालयबाट लिने वा म्याद नाघेकाे राहदानी

लाग्ने समय

साेही दिन ।

शुल्क

रू. ५०००।- तिरेकाे भाैचर ।

जिम्मेवार कर्मचारी/शाखा धन बहादुर खडायत - राहदानी शाखा (कोठा नं - 6)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार राहदानी शाखा

सम्बन्धित व्यक्ति उपस्थित भइ निर्दिष्ट स्थानमा ल्याप्चे र सहीछाप गरेकाे निर्धारित फारम २ प्रति ।
ताेकिए बमाेजिमका साइज र गुणस्तरकाे फाेटाे २ प्रति ।
नागरिकताकाे प्रमाणपत्र ।
नाबालककाे हकमा जन्मदर्ता, नाता प्रमाणित, नाबालक परिचयपत्र, संरक्षक तथा अभिभावककाे निवेदन निर्धारित फारम । (रू. १० काे टिकट सहित)

सम्बन्धित कागजातहरू संलग्न राखी राहदानी फाँट (काेठा नं. ६) मा पेश गर्ने ।

24

दैवी प्रकाेप राहत

लाग्ने समय

साेही दिन ।

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा दिलेन्द्र प्रसाद जाेशी - लेखा शाखा (कोठा नं - 5)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार लेखा शाखा

सम्बन्धित व्यक्तिकाे निवेदन । 
स्थानीय निकायकाे सिफारिस । 
प्रहरी प्रतिवेदन ।
नागरिकताकाे फाेटाेकपी । 

सम्बन्धित कागजातहरू संलग्न राखी लेखा फाँट (काेठा नं. ५) मा पेश गर्ने ।

25

द्वन्द्व पिडित राहत

लाग्ने समय

प्रक्रिया पुरा भएपछि ।

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा दिलेन्द्र प्रसाद जाेशी - लेखा शाखा (कोठा नं - 5)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार लेखा शाखा

सम्बन्धित व्यक्तिकाे निवेदन । 
नागरिकताकाे फाेटाेकपी ।

सम्बन्धित कागजातहरू संलग्न राखी लेखा फाँट (काेठा नं. ५) मा पेश गर्ने ।

26

राष्ट्रिय परिचयपत्र

लाग्ने समय

सोही दिन ।

शुल्क

निःशुल्क ।

जिम्मेवार कर्मचारी/शाखा घनश्याम जाेशी - राष्ट्रिय परिचयपत्र ब्यवस्थापन शाखा (कोठा नं - 7)
गुनासो सुन्ने कर्मचारी
नागरिक वडापत्रको प्रकार राष्ट्रिय परिचयपत्र ब्यवस्थापन शाखा

नेपाली नागरिकताको प्रमाणपत्र सक्कल । 
नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस । 
राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि । 
बसाइँ‍-सराइ गरेकाहरुको हकमा बसाइसराई प्रमाणपत्र सक्कल । 
विवाहितको हकमा नागरिकतामा पति/पत्‍नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र सक्कल अनिवार्य । 

सम्बन्धित कागजातहरु संलग्न राखी कोठा न‌ं ७ मा पेश गर्ने ।

पछिल्लो अपडेट गरिएको : 2079-11-21 11:15:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

Powered By: ProActive Developers