Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

शुक्रबार, जेष्ठ २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नावालक परिचयपत्र

शुल्क

रू. १० को टिकट ।



लाग्ने समय

सोही दिन ।

कागजातहरु

  • सम्बन्धित स्थानीय निकायबाट फाेटाे समेत प्रमाणित गरेकाे निर्धारित फारम ।
  • फाेटाे समेत प्रमाणित गरी नाबालक सँग नाता खुल्ने अभिभावककाे नाता प्रमाणित । 
  • आमा/बाबुकाे नेपाली नागरिकताकाे प्रमाणपत्र । 
  • जन्मदर्ता प्रमाणपत्र ।


प्रक्रियाहरु

सम्बन्धित कागजातहरू संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।

जिम्मेवार कर्मचारी/शाखा
जनक राज पन्त -

प्रसाशन शाखा
(कोठा नं - 3)

पछिल्लो अपडेट गरिएको : 2083-02-13 20:48:00

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा .