Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

न्यून व्यान्डविथ Invert Color A- A A+

हाम्रो बारेमा 2075-07-12

सुदुरपश्चिम प्रदेश  मा रहेको डडेल्धुरा जिल्ला समुन्द्र सतहबाट ४६२ मिटर देखी २४३९ मिटरको उचाइमा १५३८ बर्ग किलोमिटर भित्रमा फइलिएको छ । यस जिल्लाको कुल जनसंख्या १४२०९४ रहेकोछ । जस मध्ये महिला ७५३३८ र पुरुष ६६५५६ रहेको छ । १ निर्वाचन क्षेत्र रहेको यस् जिल्लामा ५ गा.पा. र २ नगरपालिका छन । प्रमुख प्रशासनिक निकायको रुपमा जिल्ला प्रशासन कार्यालय रहेको छ ।



पछिल्लो अपडेट गरिएको : 2079-11-21 11:15:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

Powered By: ProActive Developers