पुनः विवाह गरी हालकाे पतिकाे नामथर र वतन कायम गर्न
शुल्क
रु. १३ को टिकट ।
लाग्ने समय
सोही दिन ।
कागजातहरु
- हालको पतिको नागरिकताको प्रमाणपत्र ।
- विवाहदर्ताको प्रमाणपत्र ।
- सम्बन्ध विच्छेद गरेको अदालतको फैसला ।
- सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित आवेदन फारम ।
- नागरिकता प्रमाणपत्र ।
- स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति ।
प्रक्रियाहरु
संलग्न कागजातहरु राखी नागरिकता फाँट (काेठा नं. १०) मा पेश गर्ने ।
