बैबाहिक अङ्गिकृत नागरिकताको हकमा
शुल्क
रु. १० को टिकट ।
लाग्ने समय
प्रकृया पुरा भएपछि ।
कागजातहरु
- अनुसूची ७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फारम ।
- पतिको नागरिकता प्रमाणपत्र ।
- विवाहदर्ताको प्रमाणपत्र ।
- आफू जन्मेको मुलुकको नागरिकता त्याग गर्न कारवाही चलाएको प्रमाण÷निस्सा ।
- सनाखतको लागि पति ।
- भारतीय महिला भए भारतीय भएको निस्सा ।
- स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति ।
- अन्य मुलुकको भए राहदानी ।
प्रक्रियाहरु
सनाखत गर्ने पति सहित संलग्न कागजातहरु नागरिकता शाखा (काेठा नं. १०) मा पेश गर्ने ।
