पतिकाे नामथर समावेश गर्न ।
शुल्क
रु. १३ को टिकट ।
लाग्ने समय
सोही दिन ।
कागजातहरु
- सक्कलै नागरिकता प्रमाणपत्र ।
- विवाहदर्ता प्रमाणपत्र ।
- स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित आवेदन फारम ।
- सनाखतको लागि पति वा एकाघरको अभिभावक ।
- पतिको नागरिकताको प्रमाणपत्र ।
प्रक्रियाहरु
संलग्न कागजातहरु राखी नागरिकता शाखा (काेठा नं. १०) मा पेश गर्ने ।
