छापाखाना दर्ता
शुल्क
रू. १० काे टिकट ।
रू. १०००।-
लाग्ने समय
प्रक्रिया पूरा भएपछि ।
कागजातहरु
- अनुसूची १ बमाेजिमकाे ढाँचामा फाेटाे सहितकाे निवेदन ।
- नेपाली नागरिकताकाे प्रमाणपत्रकाे फाेटाेकपी ।
- शैक्षिक याेग्यताकाे प्रमाणपत्र एस.एल.सी. देखि माथिकाे ।
- प्रहरी प्रतिवेदन प्राप्त भएकाे ।
प्रक्रियाहरु
संलग्न कागजातहरू समावेश गरी प्रशासन फाँट (काेठा नं. ३) मा पेश गर्ने ।
