नागरिकता प्रमाणपत्र नलिदै विवाह भएकी नेपाली महिलाकाे हकमा
शुल्क
रु १० को टिकट ।
लाग्ने समय
सोही दिन ।
कागजातहरु
-
विवाहदर्ताको प्रमाणपत्र ।
-
पति वा ससुराको नागरिकता प्रमाणपत्र ।
-
पति, सासु र ससुरा वा जेठाजु वा देवर मध्ये कसैको सनाखत ।
-
माइती पट्टिको आमा वा बाबु, दाजु वा भाईको नागरिकताको प्रमाणपत्र ।
प्रक्रियाहरु
संलग्न कागजातहरु र सनाखत गर्ने व्यक्ति सहित नागरिकता फाँट (काेठा नं. १०) मा पेश गर्ने ।
