Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

शुक्रबार, जेष्ठ २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

पत्रपत्रिका दर्ता

शुल्क

रू. १० काे टिकट ।

दैनिककाे लागि रू. १०००।-

अर्ध वार्षिककाे लागि रू.  ७५०।- 

साप्ताहिककाे लागि रू. ५००।- 

पाक्षिककाे लागि रू. ३००।- 

मासिक/अन्यकाे लागि रू. २००।-



लाग्ने समय

सूचना विभागकाे पत्र प्राप्त भएपछि ।

प्रक्रिया पूरा भएपछि ।

कागजातहरु

  • अनुसूची ४ बमाेजिमकाे निवेदन ।
  • प्रकाशक तथा सम्पादककाे नागरिकता ।
  • एस.एल.सी. देखि स्नातक पास गरेकाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र ।
  • तीन प्रति पासपाेर्ट साइजकाे फाेटाे ।
  • प्रेस सम्झाैता पत्र ।
  • प्रहरी प्रतिवेदन ।
  • सूचना विभागकाे पत्र प्राप्त भएपछि ।


प्रक्रियाहरु

संलग्न कागजातहरू संलग्न राखी प्रशासन फाँट (काेठा नं. ३) मा पेश गर्ने ।

जिम्मेवार कर्मचारी/शाखा
जनक राज पन्त -

प्रसाशन शाखा
(कोठा नं - 3)

पछिल्लो अपडेट गरिएको : 2083-02-13 20:48:00

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा .