संस्था दर्ता
शुल्क
रू. १० काे टिकट ।
रू. १०००।-
लाग्ने समय
प्रहरी प्रतिवेदन र सम्बन्धित निकायबाट जवाफ प्राप्त भएकाे दिन ।
कागजातहरु
- संस्थाकाे सम्पूर्ण पदाधिकारीहरूले शिर र पुछारमा सहिछाप गरेकाे ताेकिए बमाेजिमकाे विधान ३ प्रति ।
- संस्थाकाे सम्पूर्ण पदाधिकारीहरूकाे सहिछाप गरेकाे अनुसूची बमाेजिमकाे निवेदन १ प्रति ।
- संस्थाकाे केन्द्रिय कार्यालय रहने सम्बन्धित स्थानीय तहकाे सिफारिस पत्र ।
- युवा क्लवहरूकाे हकमा खेलकुद विकास समितिकाे सिफारिस/गै.स.स. महासंघकाे सिफारिस ।
- संस्थाका सम्पूर्ण पदाधिकारीकाे नागरिकताकाे प्रतिलिपी ।
प्रक्रियाहरु
सम्बन्धित कागजातहरू संलग्न राखी मुद्दा फाँट (काेठा नं. ७) मा पेश गर्ने ।
