शैक्षिक याेग्यताकाे प्रमाणपत्रकाे आधारमा नाम, थर, उमेर संशाेधन
शुल्क
रू. १० काे टिकट ।
लाग्ने समय
प्रक्रिया पुरा भएपछि ।
कागजातहरु
- एस.एल.सी. उत्तीर्ण भएकाे शैक्षिक याेग्यता (मार्कसिट) काे प्रमाणपत्र ।
- फाेटाे समेत प्रमाणित गरेकाे सम्बन्धित स्थानीय निकायकाे आवेदन फारम ।
- फाेटाे समेत प्रमाणित गरेकाे सम्बन्धित विद्यालयकाे सिफारिस ।
- नागरिकताकाे प्रमाणपत्र ।
- सम्बन्धित व्यक्तिकाे निवेदन ।
- नाेट ः SEE काे नतिजा प्रकाशन भएकाे ६ महिना भित्र निवेदन दिइसक्नुपर्नेछ ।
प्रक्रियाहरु
संलग्न कागजातहरू समावेश गरी प्रशासन फाँट (काेठा नं. ३) मा पेश गर्ने ।
