Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

शुक्रबार, जेष्ठ २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संस्था नविकरण

शुल्क

रू. ५००।-



लाग्ने समय

साेही दिन ।

कागजातहरु

  • गत आ.व.काे लेखा परीक्षण प्रतिवेदन ।
  • गत आ.व.काे कार्य प्रगति प्रतिवेदन र आगामी वर्षकाे कार्यक्रम । 
  • संस्थाका सम्पूर्ण पदाधिकारीहरूकाे फाेन नम्बर सहितकाे नामावली विवरण ।
  • संस्थाले आफ्नाे कार्यक्रम संचालन गर्ने स्थानीय तहकाे सिफारिस / संस्थाले जिल्ला भित्रका १ भन्दा बढी स्थानीय तहमा कार्यक्रम संचालन हुने अवस्था रहेमा सबैभन्दा धेरै कार्यक्रम संचालन हुने स्थानीय तहकाे सिफारिस ।
  • कुनै संस्थाले कुनै वर्ष केही पनि कार्यक्रमहरू संचालन नै नभएकाे अवस्थामा केन्द्रिय कार्यालय रहेकाे स्थानीय तहकाे सिफारिस ।
  • युवा क्लवकाे हकमा खेलकुद विकास समितिकाे सिफारिस/गै.स.स. महासंघकाे सिफारिस समेत ।
  • सक्कलै संस्था दर्ता प्रमाणपत्र ।
  • सम्बन्धित संस्थाकाे निवेदन ।
  • स्थायी संस्थाकाे निवेदन । 
  • स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्रकाे प्रतिलिपी ।
  • करदाता सेवा कार्यालयकाे कर चुक्ता प्रमाणापत्र ।


प्रक्रियाहरु

सम्बन्धित कागजातहरू संलग्न राखी मुद्दा फाँट (काेठा नं. ७) मा पेश गर्ने ।

जिम्मेवार कर्मचारी/शाखा
जनक राज पन्त -

मुद्दा शाखा
(कोठा नं - 3)

पछिल्लो अपडेट गरिएको : 2083-02-13 20:48:00

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा .