पारिवारिक विवरण प्रमाणित
शुल्क
रू. १० काे टिकट ।
लाग्ने समय
साेही दिन ।
कागजातहरु
- रितपुर्वककाे निवेदन ।
- स्थानीय निकायकाे सिफारिस ।
- पेन्सन पट्टा ।
- सम्बन्धित स्थानीय निकायकाे नाता प्रमाणित ।
- मृतककाे हकमा मृत्युदर्ता प्रमाणपत्र ।
- पारिवारिक सबै सदस्यहरूकाे नागरिकताकाे प्रमाणपत्र ।
प्रक्रियाहरु
सम्बन्धित कागजातहरू संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।
