राहदानी बिग्री, च्यातिइ काम नलाग्ने भएकाे वा हराएकाे
शुल्क
रू. १० काे टिकट
रू. १०,०००।-
लाग्ने समय
साेही दिन ।
कागजातहरु
- सम्बन्धित व्यक्ति उपस्थित भइ निर्दिष्ट स्थानमा ल्याप्चे र सहिछाप गरेकाे निर्धारित फारम २ प्रति ।
- राष्ट्रिय स्तरकाे दैनिक पत्रिकामा सूचना प्रकाशित गरेकाे सूचना सक्कलै प्रति ।
- प्रहरीबाट खाेजतलास गरेकाे निस्सा ।
- बिग्री च्यातिएकाे/केरमेट भएकाे सक्कलै प्रति ।
- राष्ट्रिय परिचयपत्रको प्रमाणपत्र
प्रक्रियाहरु
सम्बन्धित कागजातहरू संलग्न राखी राहदानी फाँट (काेठा नं. ६) मा पेश गर्ने ।
