Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी केन्द्रबाट लिनकाे लागि

शुल्क

रू. १० काे टिकट ।

रू. १०,०००।- (राहदानी विभागमा बुझाउनुपर्ने)



लाग्ने समय

प्रक्रिया पुरा भएपछि ।

कागजातहरु

  • सम्बन्धित व्यक्ति उपस्थित भइ निर्दिष्ट स्थानमा ल्याप्चे र सहीछाप गरेकाे निर्धारित फारम २ प्रति ।
  • ताेकिए बमाेजिमका साइज र गुणस्तरकाे फाेटाे २ प्रति ।
  • नागरिकताकाे प्रमाणपत्र ।
  • नाबालककाे हकमा जन्मदर्ता, नाता प्रमाणित, नाबालक परिचयपत्र, संरक्षक तथा अभिभावककाे निवेदन निर्धारित फारम । (रू. १० काे टिकट सहित)


प्रक्रियाहरु

संलग्न कागजातहरू समावेश गरी राहदानी फाँट (काेठा नं. ६) मा पेश गर्ने ।

पछिल्लो अपडेट गरिएको : 2083-03-03 18:15:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा .