Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dadeldhura

Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dadeldhura

Low Bandwidth Invert Color A- A A+

Citizen Charter

SN Service Detail Documents Procedures
1

Heridity based Citizenship

Duration (English)

सोही दिन ।

Charge (English)

रु १० को टिकट ।

Responsible Officer/Section Manoj Kumar Chand - Citizenship Section (Room no. - 10)
Complain Officer
Charter Category Citizenship Certificate

अनुसूची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फारम ।
आमा र बाबु वा आफ्नो बंशज तर्फका तीन पुस्ता भित्रका नातेदारको नागरिकताका प्रमाणपत्र ।
जन्मदर्ताको प्रमाणपत्र÷शैक्षिक योग्यताको प्रमाणपत्र ।
सनाखतको लागि एकाघरका अभिभावक ।
स्पष्ट मुखाकृति (दुवैकान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति ।
विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ताको प्रमाणपत्र समेत ।

संलग्न कागजातहरु र अभिभावक सहित नागरिकता फाँट (काेठा नं. १०) मा पेश गर्ने ।

2

Married woman without issuing Citizenship

Duration (English)

सोही दिन ।

Charge (English)

रु १० को टिकट ।

Responsible Officer/Section Manoj Kumar Chand - Citizenship Section (Room no. - 10)
Complain Officer
Charter Category Citizenship Certificate

विवाहदर्ताको प्रमाणपत्र ।

पति वा ससुराको नागरिकता प्रमाणपत्र । 

पति, सासु र ससुरा वा जेठाजु वा देवर मध्ये कसैको सनाखत ।

माइती पट्टिको आमा वा बाबु, दाजु वा भाईको नागरिकताको प्रमाणपत्र ।

संलग्न कागजातहरु र सनाखत गर्ने व्यक्ति सहित नागरिकता फाँट (काेठा नं. १०) मा पेश गर्ने ।

3

Migration based Citizenship

Duration (English)

सोही दिन ।

Charge (English)

रु. १० को टिकट ।

Responsible Officer/Section Manoj Kumar Chand - Citizenship Section (Room no. - 10)
Complain Officer
Charter Category Citizenship Certificate

बसाइसराइको प्रमाणपत्र । 

जग्गाधनी प्रमाणप पुर्जा । 

नक्सा पासको प्रमाण पुर्जा ।

पानी, बिजुली, टेलिफोन महशुल कार्ड आदि प्रमाण ।

संलग्न कागजातहरु राखी नागरिकता शाखा (काेठा नं. १०) मा पेश गर्ने ।

4

Marriage Adoption

Duration (English)

प्रकृया पुरा भएपछि ।

Charge (English)

रु. १० को टिकट ।

Responsible Officer/Section Manoj Kumar Chand - Citizenship Section (Room no. - 10)
Complain Officer
Charter Category Citizenship Certificate

अनुसूची ७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फारम । 
पतिको नागरिकता प्रमाणपत्र । 
विवाहदर्ताको प्रमाणपत्र ।
आफू जन्मेको मुलुकको नागरिकता त्याग गर्न कारवाही चलाएको प्रमाण÷निस्सा । 
सनाखतको लागि पति ।
भारतीय महिला भए भारतीय भएको निस्सा ।
स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति । 
अन्य मुलुकको भए राहदानी ।

सनाखत गर्ने पति सहित संलग्न कागजातहरु  नागरिकता शाखा (काेठा नं. १०) मा पेश गर्ने ।

5

Duplicate Citizenship

Duration (English)

सोही दिन ।

Charge (English)

रु. १३ को टिकट ।

Responsible Officer/Section Manoj Kumar Chand - Citizenship Section (Room no. - 10)
Complain Officer
Charter Category Citizenship Certificate

सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरी नागरिकता प्रमाणपत्र नम्बर मिति समेत उल्लेख भएको निर्धारित आवेदन फारम । 

स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति । 

हराएको नागरिकताको प्रतिलिपी÷मतदाता परिचय पत्र ।

सम्बन्धित कागजातहरु नागरिकता फाँट (काेठा नं. १०) मा पेश गर्ने ।

6

To add Husband's Name in Citizenship

Duration (English)

सोही दिन ।

Charge (English)

रु. १३ को टिकट ।

Responsible Officer/Section Manoj Kumar Chand - Citizenship Section (Room no. - 10)
Complain Officer
Charter Category Citizenship Certificate

सक्कलै नागरिकता प्रमाणपत्र । 
विवाहदर्ता प्रमाणपत्र । 
स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित आवेदन फारम । 
सनाखतको लागि पति वा एकाघरको अभिभावक । 
पतिको नागरिकताको प्रमाणपत्र ।

संलग्न कागजातहरु राखी नागरिकता शाखा (काेठा नं. १०) मा पेश गर्ने ।

7

To add Husband's name after Re-marriage

Duration (English)

सोही दिन ।

Charge (English)

रु. १३ को टिकट ।

Responsible Officer/Section Manoj Kumar Chand - Citizenship Section (Room no. - 10)
Complain Officer
Charter Category Citizenship Certificate

हालको पतिको नागरिकताको प्रमाणपत्र । 
विवाहदर्ताको प्रमाणपत्र । 
सम्बन्ध विच्छेद गरेको अदालतको फैसला । 
सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित आवेदन फारम । 
नागरिकता प्रमाणपत्र । 
स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति ।

संलग्न कागजातहरु राखी नागरिकता फाँट (काेठा नं. १०) मा पेश गर्ने ।

8

Relationship Certification

Duration (English)

सोही दिन ।

Charge (English)

रु. १० को टिकट । 

Responsible Officer/Section Janak Raj Pant - Administration Section (Room no. - 3)
Complain Officer
Charter Category Administration Section

सम्बन्धित स्थानीय निकायबाट फोटो प्रमाणित गरी पारिवारीक विवरण खुलेको सिफारिस । 
नाता प्रमाणित गरिलिने सबैको नागरिकताको प्रमाणपत्र ।
नाता प्रमाणित गरिलिनेको फोटो २÷२ प्रति । 
मृतकको हकमा मृत्यु दर्ता प्रमाणपत्र ।
विवाहको हकमा विवाह दर्ताका प्रमाणपत्र । पेन्सनवालाको हकमा पेन्सनपट्टा । 
स्थानीय निकायबाट भएको नाता प्रमाणित ।
रितपूर्वकको निवेदन ।

सम्बन्धित कागजातहरु संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।

9

Minor Identity Card

Duration (English)

सोही दिन ।

Charge (English)

रू. १० को टिकट ।

Responsible Officer/Section Janak Raj Pant - Administration Section (Room no. - 3)
Complain Officer
Charter Category Administration Section

सम्बन्धित स्थानीय निकायबाट फाेटाे समेत प्रमाणित गरेकाे निर्धारित फारम ।
फाेटाे समेत प्रमाणित गरी नाबालक सँग नाता खुल्ने अभिभावककाे नाता प्रमाणित । 
आमा/बाबुकाे नेपाली नागरिकताकाे प्रमाणपत्र । 
जन्मदर्ता प्रमाणपत्र ।

सम्बन्धित कागजातहरू संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।

10

Name Surname Certification

Duration (English)

साेही दिन ।

Charge (English)

रू. १० काे टिकट ।

Responsible Officer/Section Janak Raj Pant - Administration Section (Room no. - 3)
Complain Officer
Charter Category Administration Section

सम्बन्धित स्थानीय निकायबाट फाेटाे प्रमाणित गरेकाे सिफारिस । (रू. १० काे टिकट सहित)
सम्बन्धित वडाकाे सर्जमिन मुचुल्का । 
नागरिकताकाे प्रमाणपत्र ।
पेन्सनपट्टा वा शैक्षिक प्रमाणपत्र वा अन्य सम्बन्धित प्रमाणपत्र । 
स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएकाे स्तरीय फाेटाे २ प्रति । 
रितपूर्वककाे निवेदन ।

सम्बन्धित कागजातहरू संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।

11

Family info Certification

Duration (English)

साेही दिन ।

Charge (English)

रू. १० काे टिकट ।

Responsible Officer/Section Janak Raj Pant - Administration Section (Room no. - 3)
Complain Officer
Charter Category Administration Section

रितपुर्वककाे निवेदन । 
स्थानीय निकायकाे सिफारिस । 
पेन्सन पट्टा । 
सम्बन्धित स्थानीय निकायकाे नाता प्रमाणित । 
मृतककाे हकमा मृत्युदर्ता प्रमाणपत्र । 
पारिवारिक सबै सदस्यहरूकाे नागरिकताकाे प्रमाणपत्र ।

सम्बन्धित कागजातहरू संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।

12

Other Info Certification

Duration (English)

साेही दिन ।

Charge (English)

रू. १० काे टिकट ।

Responsible Officer/Section Janak Raj Pant - Administration Section (Room no. - 3)
Complain Officer
Charter Category Administration Section

रितपुर्वककाे निवेदन । 
सम्बन्धित स्थानीय निकायकाे सिफारिस । 
पेन्सन पट्टा वा सम्बन्धित प्रमाणपत्र । 
सम्बन्धित स्थानीय निकायकाे नाता प्रमाणित । 
मृतककाे हकमा मृत्युदर्ता प्रमाणपत्र । 
पारिवारिका सबै सदस्यहरूकाे नागरिकताकाे प्रमाणपत्र ।

सम्बन्धित कागजातहरू संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।

13

Thado Ujuri

Duration (English)

साेही दिन ।

Charge (English)

रू. १० काे टिकट ।

Responsible Officer/Section Janak Raj Pant - Issues Section (Room no. - 3)
Complain Officer
Charter Category Issue Section
पिडित व्यक्तिकाे सम्पूर्ण व्यहाेरा खुलाइ भएका आवश्यक प्रमाण सहितकाे निवेदन ।

संलग्न कागजातहरू सहित मुद्दा फाँट (काेठा नं. ७) मा पेश गर्ने ।

14

Company Registration

Duration (English)

प्रहरी प्रतिवेदन र सम्बन्धित निकायबाट जवाफ प्राप्त भएकाे दिन ।

Charge (English)

रू. १० काे टिकट ।

रू. १०००।-

Responsible Officer/Section Janak Raj Pant - Issues Section (Room no. - 3)
Complain Officer
Charter Category Issue Section

संस्थाकाे सम्पूर्ण पदाधिकारीहरूले शिर र पुछारमा सहिछाप गरेकाे ताेकिए बमाेजिमकाे विधान ३ प्रति ।
संस्थाकाे सम्पूर्ण पदाधिकारीहरूकाे सहिछाप गरेकाे अनुसूची बमाेजिमकाे निवेदन १ प्रति ।
संस्थाकाे केन्द्रिय कार्यालय रहने सम्बन्धित स्थानीय तहकाे सिफारिस पत्र ।
युवा क्लवहरूकाे हकमा खेलकुद विकास समितिकाे सिफारिस/गै.स.स. महासंघकाे सिफारिस ।
संस्थाका सम्पूर्ण पदाधिकारीकाे नागरिकताकाे प्रतिलिपी ।

सम्बन्धित कागजातहरू संलग्न राखी मुद्दा फाँट (काेठा नं. ७) मा पेश गर्ने ।

15

Company Renewal

Duration (English)

साेही दिन ।

Charge (English)

रू. ५००।-

Responsible Officer/Section Janak Raj Pant - Issues Section (Room no. - 3)
Complain Officer
Charter Category Issue Section

गत आ.व.काे लेखा परीक्षण प्रतिवेदन ।
गत आ.व.काे कार्य प्रगति प्रतिवेदन र आगामी वर्षकाे कार्यक्रम । 
संस्थाका सम्पूर्ण पदाधिकारीहरूकाे फाेन नम्बर सहितकाे नामावली विवरण ।
संस्थाले आफ्नाे कार्यक्रम संचालन गर्ने स्थानीय तहकाे सिफारिस / संस्थाले जिल्ला भित्रका १ भन्दा बढी स्थानीय तहमा कार्यक्रम संचालन हुने अवस्था रहेमा सबैभन्दा धेरै कार्यक्रम संचालन हुने स्थानीय तहकाे सिफारिस ।
कुनै संस्थाले कुनै वर्ष केही पनि कार्यक्रमहरू संचालन नै नभएकाे अवस्थामा केन्द्रिय कार्यालय रहेकाे स्थानीय तहकाे सिफारिस ।
युवा क्लवकाे हकमा खेलकुद विकास समितिकाे सिफारिस/गै.स.स. महासंघकाे सिफारिस समेत ।
सक्कलै संस्था दर्ता प्रमाणपत्र ।
सम्बन्धित संस्थाकाे निवेदन ।
स्थायी संस्थाकाे निवेदन । 
स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्रकाे प्रतिलिपी ।
करदाता सेवा कार्यालयकाे कर चुक्ता प्रमाणापत्र ।

सम्बन्धित कागजातहरू संलग्न राखी मुद्दा फाँट (काेठा नं. ७) मा पेश गर्ने ।

16

Newspaper Registration

Duration (English)

सूचना विभागकाे पत्र प्राप्त भएपछि ।

प्रक्रिया पूरा भएपछि ।

Charge (English)

रू. १० काे टिकट ।

दैनिककाे लागि रू. १०००।-

अर्ध वार्षिककाे लागि रू.  ७५०।- 

साप्ताहिककाे लागि रू. ५००।- 

पाक्षिककाे लागि रू. ३००।- 

मासिक/अन्यकाे लागि रू. २००।-

Responsible Officer/Section Janak Raj Pant - Administration Section (Room no. - 3)
Complain Officer
Charter Category Administration Section

अनुसूची ४ बमाेजिमकाे निवेदन ।
प्रकाशक तथा सम्पादककाे नागरिकता ।
एस.एल.सी. देखि स्नातक पास गरेकाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र ।
तीन प्रति पासपाेर्ट साइजकाे फाेटाे ।
प्रेस सम्झाैता पत्र ।
प्रहरी प्रतिवेदन ।
सूचना विभागकाे पत्र प्राप्त भएपछि ।

संलग्न कागजातहरू संलग्न राखी प्रशासन फाँट (काेठा नं. ३) मा पेश गर्ने ।

17

Press Registration

Duration (English)

प्रक्रिया पूरा भएपछि ।

Charge (English)

रू. १० काे टिकट ।

रू. १०००।-

Responsible Officer/Section Janak Raj Pant - Administration Section (Room no. - 3)
Complain Officer
Charter Category Administration Section

अनुसूची १ बमाेजिमकाे ढाँचामा फाेटाे सहितकाे निवेदन ।
नेपाली नागरिकताकाे प्रमाणपत्रकाे फाेटाेकपी ।
शैक्षिक याेग्यताकाे प्रमाणपत्र एस.एल.सी. देखि माथिकाे ।
प्रहरी प्रतिवेदन प्राप्त भएकाे ।

संलग्न कागजातहरू समावेश गरी प्रशासन फाँट (काेठा नं. ३) मा पेश गर्ने ।

18

Weapon License

Duration (English)

प्रक्रिया पुरा भएपछि ।

Charge (English)

रू. १० काे टिकट ।

ताेकिए बमाेजिम ।

Responsible Officer/Section Janak Raj Pant - Administration Section (Room no. - 3)
Complain Officer
Charter Category Administration Section

ताेकिए बमाेजिमकाे ढाँचामा निवेदन (अनुसूची १)
नेपाली नागरिकता प्रमाणपत्रकाे फाेटाेकपी ।
प्रहरी प्रतिवेदन ।
सम्बन्धित चिकित्सकबाट निराेगिताकाे प्रमाणपत्र ।

संलग्न कागजातहरू समावेश गरी प्रशासन फाँट (काेठा नं. ३) मा पेश गर्ने ।

19

Weapon Renewal

Duration (English)

प्रक्रिया पुरा भएपछि ।

Charge (English)

रू. १० काे टिकट ।

ताेकिए बमाेजिम ।

Responsible Officer/Section Janak Raj Pant - Administration Section (Room no. - 3)
Complain Officer
Charter Category Administration Section

निवेदन । 
सक्कल इजाजत पत्र ।

सम्बन्धित कागजातहरू समावेश गरी प्रशासन फाँट (काेठा नं. ३) ।

20

Name, Surname, DOB Change according to Education Certificate

Duration (English)

प्रक्रिया पुरा भएपछि ।

Charge (English)

रू. १० काे टिकट ।

Responsible Officer/Section Janak Raj Pant - Administration Section (Room no. - 3)
Complain Officer
Charter Category Administration Section

एस.एल.सी. उत्तीर्ण भएकाे शैक्षिक याेग्यता (मार्कसिट) काे प्रमाणपत्र ।
फाेटाे समेत प्रमाणित गरेकाे सम्बन्धित स्थानीय निकायकाे आवेदन फारम ।
फाेटाे समेत प्रमाणित गरेकाे सम्बन्धित विद्यालयकाे सिफारिस ।
नागरिकताकाे प्रमाणपत्र ।
सम्बन्धित व्यक्तिकाे निवेदन ।
नाेट ः SEE काे नतिजा प्रकाशन भएकाे ६ महिना भित्र निवेदन दिइसक्नुपर्नेछ ।

संलग्न कागजातहरू समावेश गरी प्रशासन फाँट (काेठा नं. ३) मा पेश गर्ने ।

21

Passport Issue from Central Department

Duration (English)

प्रक्रिया पुरा भएपछि ।

Charge (English)

रू. १० काे टिकट ।

रू. १०,०००।- (राहदानी विभागमा बुझाउनुपर्ने)

Responsible Officer/Section Dhirendar Bhandari - Passport Section (Room no. - 6)
Complain Officer
Charter Category Passport Section

सम्बन्धित व्यक्ति उपस्थित भइ निर्दिष्ट स्थानमा ल्याप्चे र सहीछाप गरेकाे निर्धारित फारम २ प्रति ।
ताेकिए बमाेजिमका साइज र गुणस्तरकाे फाेटाे २ प्रति ।
नागरिकताकाे प्रमाणपत्र ।
नाबालककाे हकमा जन्मदर्ता, नाता प्रमाणित, नाबालक परिचयपत्र, संरक्षक तथा अभिभावककाे निवेदन निर्धारित फारम । (रू. १० काे टिकट सहित)

संलग्न कागजातहरू समावेश गरी राहदानी फाँट (काेठा नं. ६) मा पेश गर्ने ।

22

Passport Damage, Tear or Lost

Duration (English)

साेही दिन ।

Charge (English)

रू. १० काे टिकट

रू. १०,०००।-

Responsible Officer/Section Dhirendar Bhandari - Passport Section (Room no. - 6)
Complain Officer
Charter Category Passport Section

सम्बन्धित व्यक्ति उपस्थित भइ निर्दिष्ट स्थानमा ल्याप्चे र सहिछाप गरेकाे निर्धारित फारम २ प्रति ।
राष्ट्रिय स्तरकाे दैनिक पत्रिकामा सूचना प्रकाशित गरेकाे सूचना सक्कलै प्रति ।
प्रहरीबाट खाेजतलास गरेकाे निस्सा । 
बिग्री च्यातिएकाे/केरमेट भएकाे सक्कलै प्रति ।
राष्ट्रिय परिचयपत्रको प्रमाणपत्र

सम्बन्धित कागजातहरू संलग्न राखी राहदानी फाँट (काेठा नं. ६) मा पेश गर्ने ।

23

Passport Issue from this office

Duration (English)

साेही दिन ।

Charge (English)

रू. ५०००।- तिरेकाे भाैचर ।

Responsible Officer/Section Dhirendar Bhandari - Passport Section (Room no. - 6)
Complain Officer
Charter Category Passport Section

सम्बन्धित व्यक्ति उपस्थित भइ निर्दिष्ट स्थानमा ल्याप्चे र सहीछाप गरेकाे निर्धारित फारम २ प्रति ।
राष्ट्रिय परिचयपत्रको प्रमणपत्र
नागरिकताकाे प्रमाणपत्र ।
नाबालककाे हकमा जन्मदर्ता, नाता प्रमाणित, नाबालक परिचयपत्र, संरक्षक तथा अभिभावककाे निवेदन निर्धारित फारम । (रू. १० काे टिकट सहित)

सम्बन्धित कागजातहरू संलग्न राखी राहदानी फाँट (काेठा नं. ६) मा पेश गर्ने ।

24

Disaster Relief

Duration (English)

साेही दिन ।

Charge (English)

निःशुल्क

Responsible Officer/Section krishna Prasad Bhandari - Account Section (Room no. - 5)
Complain Officer
Charter Category Account Section

सम्बन्धित व्यक्तिकाे निवेदन । 
स्थानीय निकायकाे सिफारिस । 
प्रहरी प्रतिवेदन ।
नागरिकताकाे फाेटाेकपी । 

सम्बन्धित कागजातहरू संलग्न राखी लेखा फाँट (काेठा नं. ५) मा पेश गर्ने ।

25

Conflict Relief

Duration (English)

प्रक्रिया पुरा भएपछि ।

Charge (English)

निःशुल्क

Responsible Officer/Section krishna Prasad Bhandari - Account Section (Room no. - 5)
Complain Officer
Charter Category Account Section

सम्बन्धित व्यक्तिकाे निवेदन । 
नागरिकताकाे फाेटाेकपी ।

सम्बन्धित कागजातहरू संलग्न राखी लेखा फाँट (काेठा नं. ५) मा पेश गर्ने ।

26

National Identity

Duration (English)

सोही दिन ।

Charge (English)

निःशुल्क ।

Responsible Officer/Section Ghanshyam Joshi - NID Management System (Room no. - 7)
Complain Officer
Charter Category National Identity Management Section

नेपाली नागरिकताको प्रमाणपत्र सक्कल । 
नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस । 
राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि । 
बसाइँ‍-सराइ गरेकाहरुको हकमा बसाइसराई प्रमाणपत्र सक्कल । 
विवाहितको हकमा नागरिकतामा पति/पत्‍नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र सक्कल अनिवार्य । 

सम्बन्धित कागजातहरु संलग्न राखी कोठा न‌ं ७ मा पेश गर्ने ।

Last Updated : 2083-01-22 10:03:08

© All Rights Reserved to District Administration Office, Dadeldhura .