2 महिना अगाडी
2082-10-22
जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले २०८२/१०/२१ गते ७४ र ७० वर्षका दुई जनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो। सामाजिक सुरक्षा भत्ता बुझ्ने उमेरमा जिल्लाका दुई व्यक्तिले नागरिकता प्राप्त गरेका छन्। थप समाचार
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा .