Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

एकिकृत घुम्ति शिविर सञ्चालन

2075-09-02

2075-09-02


सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा २६ बमोजिम यस कार्यालयको संयोजकत्वमा यस जिल्लाका अन्य सरकारी कार्यालयहरूकाे समेत सहभागितामा यस जिल्लाको अजयमेरू गा.पा. वडा नं. ५ देवलदिव्यपुरका  सेवाग्राहीलाई मिति २०७५–०८–२३ गतेका दिन र भागेश्वर गा.पा. वडा नं. ३ वाेगटाका  सेवाग्राहीलाई मिति २०७५–०८–२७ गतेका दिन  १ दिने घुम्ती शिविर सञ्चालन गरी विभिन्न विषयगत कार्यालयहरु बाट नागरिकता वितरण, स्वास्थ्य उपचार ,अायुर्वेद चिकित्सा सेवा, कृषि सेवा तथा तरकारी बिउ वितरण, भेटनरी सेवा, फाेटाे सहितकाे मतदाता परिचयपत्र वितरण, अजयमेरू गा.पा. बाट याेजनाहरू सम्झाैता जस्ता सेवाहरु प्रदान गरियो। 

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
Ghumti Sibir
Ghumti_Sibir.pdf
735.87 KB हेर्नुहोस डाउनलोड

पछिल्लो अपडेट गरिएको : 2083-03-03 18:15:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा .