विकास आयोजना र राजमार्ग तथा विभिन्न ग्रामिण सडकको अनुगमन
2081-06-06
2081-06-06
तस्बिर :
आज मित २०८१ साल असोज ६ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री चोमेन्द्र न्यौपाने ज्यूको संयोजकत्वमा प्रहरी नायव उपरिक्षक श्री दिपक कुमार कार्की, सडक डिभिन डोटीका प्रमुख सि.डि.ई. श्री रमेश भट्टराई समेत प्राविधिक सहितको अनुगमन टोलीबाट डडेल्धुरा जिल्ला स्थित सञ्चालनमा रहेका विकास आयोजनाको संगसंगै राजमार्ग र ग्रामिण सडकहरुको समेत अनुगमन गरी सम्बन्धित कार्यालयलाई आवश्यक सुझाव सल्लाह र निर्देशन गर्नुभएको छ ।
