2075-07-27
2075-07-27
२०७५ भाद्र २० गतेसम्मको २३ थान तयारी पासपोर्टहरु राहदानी विभागबाट प्राप्त भएकोले सक्कल नागरिकता एवं भाैचर सहित सम्बन्धित व्यक्ति यस कार्यालयमा उपस्थित भई बुझि लैजान जानकारी गराइन्छ । फिर्ता भइृ पुनः तयार भएर अाएका भाैचर नम्बरहरु 14043, 14720,16140
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा .