Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नवदुर्गा गाउँपालिका वडा नं. ३ को प्राथिमक स्वास्थ्य केन्द्रको भवन निर्माणमा ठेकेदारले ढिलाइ गरेको भन्ने गुनासो पश्चात मिति २०८१।०७।०८ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री चोमेन्द्र न्यौपाने ज्यूको संयोजकत्वमा भएको अनुगमन

2081-07-08

2081-07-08


WhatsApp_Image_2024_10_24_at_6.36.17_PM_(1).jpeg तस्बिर :

नवदुर्गा गाउँपालिका वडा नं. ३ को प्राथिमक स्वास्थ्य केन्द्रको भवन  निर्माणमा ठेकेदारले ढिलाइ गरेको भन्ने गुनासो पश्चात मिति २०८१।०७।०८ गतेका दिन नवदुर्गा गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी श्री चोमेन्द्र न्यौपाने ज्यू लगायत जिल्लास्थित प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधि समेत सरोकारवालाहरुको उपस्थितिमा स्थलगत अनुगमन गरियो । उक्त क्रममा नवदुर्ग-सकायल जोड्ने पुल निर्माणमा ढिलाइ भएको पाइएकोले अविलम्ब काम सुचारु गर्न सडक डिभिजन कार्यालय र सम्बद्ध निर्माण व्यवसायीलाई प्रमुख जिल्ला अधिकारी ज्यूले निर्देशन समेत दिनु भएको छ । निर्माण व्यवसायिको तर्फबाट तिहार लगत्तै निर्माण कार्य सञ्चालन गरी समयमै कार्य सम्पन्न गर्ने प्रतिवद्ध व्यक्त भएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-03 18:15:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा .