2081-06-15
जम्रानी खोलामा आएको बाढीले बगाई वेपत्ता भएकी परशुराम-८, धनुचेकी प्रतिभा धामीको परिवारलाई प्र.जि.अ. श्री चोमेन्द्र न्यौपानेज्यूले वडा मै पुगि राहत स्वरुप रु २,००,०००।–(दुईलाख) प्रदान गर्नुभयो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा .