Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

गृह मन्त्रालयबाट अबैध हातहतियार बुझाउने बारे अत्यन्त गरूरी सूचना ।

2075-12-05

2075-12-05


नेपाल सरकार 

गृह मन्त्रालयकाे

अत्यन्त जरूरी सूचना 

सूचना प्रकाशन मिति २०७५।१२।०१

            कानुन बमाेजिम लिनुपर्ने इजाजत नलिइ वा इजाजत पत्र नवीकरण नगराइ वा इजाजत प्राप्त व्यक्तिकाे मृत्यु पश्चात हकवालाकाे नाममा नामसारी नगराइ वा अन्य जुनसुकै तरिकाले नेपाल राज्य भित्र काेही कसैले हातहतियार र खरखजाना राखेकाे भए याे सूचना प्रकाशित भएकाे मितिले ३५ (पैतिस) दिन भित्र नजिककाे प्रहरी चाैकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाकाे व्यारेकमा अनिवार्य रूपमा बुझाउनु हुन नेपाल सरकार (म.प.) काे मिति २०७५।११।२८ काे निर्णयानुसार याे सूचना प्रकाशित गरिएकाे छ । यसरी हातहतियार र खरखजाना बुझाउन ल्याएमा यस अघि ती अवैध हातहतियार र खरखजाना राखेकाे कारणले मात्र त्यस्ता व्यक्तिलाइ कुनै कानुनी कारवाही नचलाइने हुँदा ताेकिएकाे समयमा अबैध हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । यदि इजाजत प्राप्त नगरी अाफुसँग रहेका हातहतियार खरखजाना ताेकिएकाे अवधिभित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्ति उपर प्रचलित कानून बमाेजिम कारवाही हुने व्यहाेरा समेत सूचित गरिन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-03 18:15:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा .