देउसी भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न पाइने सम्बन्धमा !
३ दिन अगाडी
२०८३-०७-२३
यस अघिको सूचना बमोजिम यस जिल्लामा देउसी भैलो कार्यक्रम राती १०.०० बजे सम्म मात्र संचालन गर्न पाइने भनिएकोमा श्री गृह मन्त्रालयको निर्णयानुसार परम्परागत देउसी भैलो कार्यक्रम अनुशासित रुपमा २४सै घण्टा सञ्चालन गर्न पाइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
