श्रीमान् प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने ज्यूको नेतृत्वमा मिति २०८१।०५।२६ गते देखि भएको निरन्तर अविरल वर्षाका कारण अवरुद्ध विभिन्न राजमार्ग लगायत ग्रामिण सडकहरुमा निर्वाध रुपमा यातायात सञ्चालन गर्न र अन्य क्षतिको विषयमा गरिएको अनुगमन/निरीक्षण ।