७ वर्षको संघर्षपछि तीन भाईबहिनीले पाए अंगीकृत नागरिकता
4 months ago
2082-10-22
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मिति २०८२/१०/२१ गते शिवाङ्गी सहित उनकी बहिनी सन्ध्या र भाई सिशांकलाई अंगीकृत नागरिकता दिएको हो। नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनअनुसार बाबु विदेशी र आमा नेपाली भएको अवस्थामा दुवेसहित उनका भाइबहिनीले अंगीकृत नागरिकता पाएका हुन्। थप समाचार
