Akikrit Ghumti Sibir Sanchalan
2075-09-02
2075-09-02
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा २६ बमोजिम यस कार्यालयको संयोजकत्वमा यस जिल्लाका अन्य सरकारी कार्यालयहरूकाे समेत सहभागितामा यस जिल्लाको अजयमेरू गा.पा. वडा नं. ५ देवलदिव्यपुरका सेवाग्राहीलाई मिति २०७५–०८–२३ गतेका दिन र भागेश्वर गा.पा. वडा नं. ३ वाेगटाका सेवाग्राहीलाई मिति २०७५–०८–२७ गतेका दिन १ दिने घुम्ती शिविर सञ्चालन गरी विभिन्न विषयगत कार्यालयहरु बाट नागरिकता वितरण, स्वास्थ्य उपचार ,अायुर्वेद चिकित्सा सेवा, कृषि सेवा तथा तरकारी बिउ वितरण, भेटनरी सेवा, फाेटाे सहितकाे मतदाता परिचयपत्र वितरण, अजयमेरू गा.पा. बाट याेजनाहरू सम्झाैता जस्ता सेवाहरु प्रदान गरियो।
| Name of File / Title | File Size | Action |
|---|---|---|
|
Ghumti Sibir
Ghumti_Sibir.pdf |
735.87 KB | View Download |
