National Identity
Charge (English)
निःशुल्क ।
Duration (English)
सोही दिन ।
Documents
- नेपाली नागरिकताको प्रमाणपत्र सक्कल ।
- नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस ।
- राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि ।
- बसाइँ-सराइ गरेकाहरुको हकमा बसाइसराई प्रमाणपत्र सक्कल ।
- विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र सक्कल अनिवार्य ।
Procedures
सम्बन्धित कागजातहरु संलग्न राखी कोठा नं ७ मा पेश गर्ने ।
