Passport Issue from Central Department
Charge (English)
रू. १० काे टिकट ।
रू. १०,०००।- (राहदानी विभागमा बुझाउनुपर्ने)
Duration (English)
प्रक्रिया पुरा भएपछि ।
Documents
- सम्बन्धित व्यक्ति उपस्थित भइ निर्दिष्ट स्थानमा ल्याप्चे र सहीछाप गरेकाे निर्धारित फारम २ प्रति ।
- ताेकिए बमाेजिमका साइज र गुणस्तरकाे फाेटाे २ प्रति ।
- नागरिकताकाे प्रमाणपत्र ।
- नाबालककाे हकमा जन्मदर्ता, नाता प्रमाणित, नाबालक परिचयपत्र, संरक्षक तथा अभिभावककाे निवेदन निर्धारित फारम । (रू. १० काे टिकट सहित)
Procedures
संलग्न कागजातहरू समावेश गरी राहदानी फाँट (काेठा नं. ६) मा पेश गर्ने ।
