Other Info Certification
Charge (English)
रू. १० काे टिकट ।
Duration (English)
साेही दिन ।
Documents
- रितपुर्वककाे निवेदन ।
- सम्बन्धित स्थानीय निकायकाे सिफारिस ।
- पेन्सन पट्टा वा सम्बन्धित प्रमाणपत्र ।
- सम्बन्धित स्थानीय निकायकाे नाता प्रमाणित ।
- मृतककाे हकमा मृत्युदर्ता प्रमाणपत्र ।
- पारिवारिका सबै सदस्यहरूकाे नागरिकताकाे प्रमाणपत्र ।
Procedures
सम्बन्धित कागजातहरू संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।
