Name Surname Certification
Charge (English)
रू. १० काे टिकट ।
Duration (English)
साेही दिन ।
Documents
- सम्बन्धित स्थानीय निकायबाट फाेटाे प्रमाणित गरेकाे सिफारिस । (रू. १० काे टिकट सहित)
- सम्बन्धित वडाकाे सर्जमिन मुचुल्का ।
- नागरिकताकाे प्रमाणपत्र ।
- पेन्सनपट्टा वा शैक्षिक प्रमाणपत्र वा अन्य सम्बन्धित प्रमाणपत्र ।
- स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएकाे स्तरीय फाेटाे २ प्रति ।
- रितपूर्वककाे निवेदन ।
Procedures
सम्बन्धित कागजातहरू संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।
