Minor Identity Card
Charge (English)
रू. १० को टिकट ।
Duration (English)
सोही दिन ।
Documents
- सम्बन्धित स्थानीय निकायबाट फाेटाे समेत प्रमाणित गरेकाे निर्धारित फारम ।
- फाेटाे समेत प्रमाणित गरी नाबालक सँग नाता खुल्ने अभिभावककाे नाता प्रमाणित ।
- आमा/बाबुकाे नेपाली नागरिकताकाे प्रमाणपत्र ।
- जन्मदर्ता प्रमाणपत्र ।
Procedures
सम्बन्धित कागजातहरू संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।
