Relationship Certification
Charge (English)
रु. १० को टिकट ।
Duration (English)
सोही दिन ।
Documents
- सम्बन्धित स्थानीय निकायबाट फोटो प्रमाणित गरी पारिवारीक विवरण खुलेको सिफारिस ।
- नाता प्रमाणित गरिलिने सबैको नागरिकताको प्रमाणपत्र ।
- नाता प्रमाणित गरिलिनेको फोटो २÷२ प्रति ।
- मृतकको हकमा मृत्यु दर्ता प्रमाणपत्र ।
- विवाहको हकमा विवाह दर्ताका प्रमाणपत्र । पेन्सनवालाको हकमा पेन्सनपट्टा ।
- स्थानीय निकायबाट भएको नाता प्रमाणित ।
- रितपूर्वकको निवेदन ।
Procedures
सम्बन्धित कागजातहरु संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।
