मिति २०८०।०१।११ गते सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाहज्यूको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी श्री विश्वराज न्यौपानेज्यूको अध्यक्षतामा डडेल्धुरा जिल्लास्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरुको बैठक सम्पन्न गरियो ।