Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेलधुरा

अमरगढी–४, डडेल्धुरा

Visit Nepal 2020 - Ministry of Home Affairs

हाम्रो बारेमा


सुदुरपश्चिम प्रदेश  मा रहेको डडेल्धुरा जिल्ला समुन्द्र सतहबाट ४६२ मिटर देखी २४३९ मिटरको उचाइमा १५३८ बर्ग किलोमिटर भित्रमा फइलिएको छ । यस जिल्लाको कुल जनसंख्या १४२०९४ रहेकोछ । जस मध्ये महिला ७५३३८ र पुरुष ६६५५६ रहेको छ । १ निर्वाचन क्षेत्र रहेको यस् जिल्लामा ५ गा.पा. र २ नगरपालिका छन । प्रमुख प्रशासनिक निकायको रुपमा जिल्ला प्रशासन कार्यालय रहेको छ ।


सहायक पेज